Karobar National Economic Daily » अर्थरंग

‘काठमान्डु’का सात कुरा आकाशसँग
सन् २००१ मा चलचित्र क्षेत्रमा प्रवेश गरेका आकाश अधिकारीको परिचय एउटैमा सीमित छैन । नायक, निर्देशक, लेखक र निर्माता उनको चिनारी हो । चलचित्र ‘पन्छी’बाट यस क्षेत्रमा प्रवेश गरेका उनी ‘काठमान्डु’सम्म आइपुगेका छन् । उपत्यकामा प्रदर्शन भइरहेको चलचित्र ‘काठमान्डु’का नायक, निर्माता तथा निर्देशकसमेत रहेका उनी विभिन्न भूमिकामा ११ वटा चलचित्रमा दर्शकमाझ देखिए । ‘काठमान्डु’लाई धनी–गरिब, सुखी–दुखी सबैको सहर बताउने उनले आगामी प्रोजेक्टस्वरूप चलचित्र ‘क्यापिटल’ बनाउने घोषणासमेत गरेका छन् । सन् २०१४ मा प्रदर्शनमा ल्याउने तयारीका साथ उक्त चलचित्रको काम थाल्ने योजना बनाएका उनले प्रदर्शनरत चलचित्र ‘काठमान्डु’ अभिभावक र अहिलेका पुस्ताबीचको असमझदारी हटाउन हेर्नुपर्ने बताए । उनले ‘काठमान्डु’का विषयमा सात कुरा कारोबारलाई यसरी बताए ः

काठमाडौं तपाईंले चलचित्रमा देखाएजस्तै सम्भ्रान्त वर्गको सहर हो ?

यहाँ सबै वर्गका मानिस छन् । चलचित्र सम्भ्रान्त वर्गको केही कथामात्र हो । सबै कथा एउटा चलचित्रले बोक्न सक्दैन ।

‘काठमान्डु’को व्यापार कस्तो छ ?

बिहीबारसम्ममा ३५ लाखको व्यापार भयो ।

लगानी उठाउनेमा विश्वस्त हुनुहुन्छ ?

लगानी उठ्छ भन्नेमा विश्वस्त छु ।

‘काठमान्डु’को ओभरसिज व्यापार कस्तो रह्यो ?

ओभरसिज प्रदर्शनले लगानीको १५ प्रतिशत उठ्यो । त्यसले नेपाली चलचित्रको बजार खोज्न मद्दत पु¥यायो ।

‘काठमान्डु’ निर्माणमा सर्वाधिक खर्च के–मा भयो ?

लोकेसन र प्राविधिकतर्फ ३२ लाख खर्च भयो ।

यस चलचित्रबाट तपाईं के–मा बढी चिनिन चाहनुहुन्छ ? निर्माता, निर्देशक या नायक ?

निर्देशक ।

चलचित्रमा देखाएजस्तै पैसाले अहिलेका पुस्ता बिग्रिन्छन् त !

आवश्यकताभन्दा बढी रकम दिए उनीहरू बिग्रिन्छन् ।

चलचित्रमा भ्यालेन्टाइन फिभर
फ्राइडे रिलिजमा ‘आई एम सरी’

फेब्रुअरी १४ मा पर्ने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसलाई लक्षित गरी लभस्टोरी प्लटमा बुनिएका चलचित्रहरू प्रदर्शनमा आउने भएका छन् ।

भ्यालेन्टाइन आउन चार दिनअघि नै आर्यन सिग्देल र केकी अधिकारीको मुख्य भूमिका रहेको प्रेमकथामा आधारित चलचित्र ‘आई एम सरी’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । आर्यन र केकीको पहिलो प्रोजेक्टका रूपमा रहेको उक्त चलचित्रले बलिउड चलचित्र ‘एक मे और एक तु’सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । करिना कपुर र इमरान खान अभिनीत उक्त हिन्दी चलचित्रमा पनि प्रेमकथा नै रहेको बताइन्छ ।

‘आई एम सरी’का निर्माता हरि महत र निर्देशक दिनेश राउत हुन् । उक्त चलचित्र डेढ करोड रुपैयाँको लागतमा निर्माण भएको महतको भनाइ छ ।

त्यसैगरी, भ्यालेन्टाइनको दुई दिनपछि नम्रता श्रेष्ठ अभिनीत ‘मिस यू’ र केकी अधिकारीको मुख्य भूमिका रहेको ‘मायाको बारीमा’ प्रदर्शनमा आउने भएका छन् । ‘सेक्स भिडियो’ प्रकरणपछि रजतपटमा फर्केकी नम्रता र स्टारभ्यालुलाई अपग्रेड गर्दै अघि बढेकी केकीका चलचित्र अर्को शुक्रबार एकैसाथ आउने भएका हुन् । ‘नम्रता श्रेष्ठ इज ब्याग अगेन’ नारा दिएर प्रचार गर्न थालेको ‘मिस यू’मा दिलीप रायमाझी र वरुण राणाको पनि अभिनय छ । ‘मायाको बारी’मा केकीका साथ एसराज मुख्य भूमिकामा देखापर्दै छन् ।